प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अबस्थामा फेला

२०८१-०९-१९

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-४, कागुन खोरिया सामुदायिक जंगल स्थित जिल्ला उदयपुर, गाईघाट बस्ने ४० वर्षीय सुमन बस्नेत ससुरालीको घरमा आएको र ससुरालीबाट निस्कि हराएकोमा घर परिवारले खोजतलास गर्ने कम्रमा निजको लाश फेला फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार