मृत फेला
२०८१-०९-१२
- A
- A-
- A+
धादिङ, धुनिवेशी नगरपालिका-६,
नौबिसे स्थित पृथ्वी लोकमार्गको सडक छेउमा जिल्ला कालिकोट तिलगुफा नगरपालिका-९,
तिखरखोला बस्ने वर्ष ६० को शिव भक्त उपाध्याय घोप्टो अवस्था मृत फेला परेको । यस
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।