प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा लडी एकको मृत्यु

२०८१-०९-१५

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-५, तल्लो सुनारपानी बस्ने लाल बहादुर सार्कीको श्रीमती वर्ष अन्दाजी ७० कि काली सार्की आफ्नै घरदेखी अन्दाजी १ किलोमिटर उत्तर पुर्व पर्ने गोरेटो बाटोबाट २ किलोमिटर तल खसी रुखको कापमा परी घाइते भई उपचारको लागी मन्थली अस्पताल रामेछापमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार