प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-०९-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-४, मसिने मुलखोला स्थित बस्ने अन्दाजी वर्ष ४८ को रवि मोक्तान आफ्नै पुरानो घर भित्र बलोमा नाम्लोको डोरिले घाटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार