प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रुबी ढुङगा नियन्त्रणमा

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

धादिङ, रुबिभ्यालि गाउँपालिका-५ साईन स्थित प्रहरीले बहुमुल्य रुबी ढुङ्गा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी लापाबाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलिले रुबिभ्यालि गाउँपालिका-५ साईन स्थित अबैध रुपमा १० वटा सानो डोकोमा ल्याउँदै गरेको अन्दाजी १२५ के.जि. बराबरको रुबी ढुङ्गा प्रहरीले नियन्त्रणमा लिएको हो । रुबी ढुङगा ल्याउने मानिसहरु भागि फरार रहेका छन् । प्रहरीले निजहरुको खोजतलाश कार्य जारी राखेको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार