प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८१-०९-०७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३, बनेपालीटोल  बस्ने अन्दाजी वर्ष ३७ को राम शरण श्रेष्ठ आफ्नै गाई गोठको भर्याङमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार