झुण्डी मृत्यु
२०८१-०८-२८
- A
- A-
- A+
काभ्रे, धुलिखेल नगरपालिका-११,
फस्कोट सामुदायिक बनमा बनेपा नगरपालिका-१३, बस्ने सुदन दुलालको श्रीमती अन्दाजी
वर्ष २५ की गिता हुमागाँई चिलाउनेको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।