प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिसको मृत्यु

२०८१-०८-२६

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनी गाउँपालिका-३, न्यौपाने गाँउ स्थित BM इट्टा उद्योगमा काम गर्ने जिल्ला दाङ, घोराही नगरपालिका-१९ बस्ने अन्दाजी ४१ वर्षीय प्रकाश सुनार पेट दुख्यो भनि काठमाडौ बिर अस्पतालमा पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार