रसुवामा मानिस झुण्डी मृत्यु
२०८१-०८-२२
- A
- A-
- A+
रसुवा, उत्तरगया गाउँपालिका-२, कटुन्चे स्थित अन्दाजी ३७ वर्षीय कमलनाथ भट्ट घरदेखि अन्दाजी १०० मिटर उत्तर पट्टि आफ्नै बारीमा मलेतोको रूखको हागाँमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।