प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८१-०८-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली फिक्कल गाउपालिका-२ काफलचुरी बस्ने अन्दाजी वर्ष ७०/७२ को छत्र बहादुर कार्की आफ्नो घरबाट अन्दाजी २० मिटर दक्षिण पूर्व नजिकै रहेको धनचुरीको रुखमा प्लास्टिकको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार