प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१, पिप्ले बस्ने वर्ष ५२ को तिलक बहादुर सुवेदीले सुपर-डि नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागि निजको छोरा सुमन सुवेदीले सरकारी अस्पताल भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार