झुण्डी मृत्यु
२०८१-०५-२२
- A
- A-
- A+
धादिङ, घर भइ हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-१,
पोखराबसपार्क स्थितमा डेरा गरि बस्ने ओमलाल श्रेष्ठको छोरी वर्ष १५ की रितु
श्रेष्ठले आफू सुत्ने कोठा भित्र फलामको बलोमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा
निजको बुबाले देखि तत्काल सल फुकाइ उपचारको लागि भरतपुर सरकारी अस्पताल लगेकोमा
उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको
छ ।