माछा मार्ने क्रममा करेन्ट लागि एकको मृत्यु
२०८१-०५-१८
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-१०, माथिल्लो भडार बस्ने वर्ष अन्दाजी ४२ को लाल बहादुर
वि.क.ले आफ्नै घरबाट अन्दाजी २०० मिटर दक्षिण तर्फ रहेको कमला खोलामा घरबाट विजुली
जडान गरी माछा मार्ने क्रममा करेन्ट लागि लडिरहेको अवस्थामा निजको श्रीमती वर्ष
अन्दाजी ४२ की हिरा माया वि.क.ले देखि स्थानियहरुलाई जानकारी गराउन साथ निजलाई उपचारको
लागि जनसेवा अस्पताल बर्दीबास लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।