प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०४-०७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिक-७, याङलाकोट घर भई हाल १ वर्ष देखि माईतिघर जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११, गुरुङटोल बस्ने वर्ष ३२ कि गंगा तामाङले माईतिघर नजिकै रहेको आफ्नै मामाको छोरा गोपाल घलेको घरको बलोमा सलको पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार