प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-०४-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-३, लेक पान्द्राङ स्थित बस्ने दिनेश रुम्बाको श्रीमती वर्ष अन्दाजी २९ की सिता घिसिङ आफ्नै घरको काठको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार