मादक पदार्थ सेवन गरि एकको मृत्यु
२०८१-०३-३१
- A
- A-
- A+
दोलखा, साबिक
लाकुरी गा.बि.स. ५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५, चण्डेश्वरी
मन्दिर स्थित मागी काम गरी खाने सन्तोष तामाङको श्रीमती अन्दाजी वर्ष ५० की सरिता
थापा अत्याधिक मा.प.से. गरी बिरामी भई उपचारको लागि निजकै श्रीमानले शिर मेमोरियल
अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।