प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

धादिङ निलकण्ठ नगरपालिका-४ आँपखोला बस्ने अन्दाजी वर्ष ३८ को कृष्ण बहादुर गुरुङ आफ्नै घरको सुत्ने कोठाको झ्यालको ग्रिलमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।  


सम्बन्धित समाचार