प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली कमलामाई नगरपालिका-१२ फलामे बस्ने वर्ष ६० को जनक बहादुर शाही आफ्नै घरबाट अन्दाजी १५० मिटर दक्षिण पश्चिममा रहेको चिलाउनेको रुखमा नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।


सम्बन्धित समाचार