प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-८, लामिडाँडा स्थित अन्दाजी ३५ वर्षीय दिनेश तामाङ निजकै घरबाट अन्दाजी १०० मिटर पश्चिम तर्फको आफ्नै बारीको किनारमा रहेको खनायोको रूखको हांगामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार