चितवनमा मानिस झुण्डी मृत्यु
२०८१-०३-१७
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१०, निपनी चोक स्थित बस्ने ५८ वर्षीय हुमनाथ आचार्य आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।