विषादी सेवनबाट एकको मृत्यु
२०८१-०३-१६
- A
- A-
- A+
मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ खड्कुले बस्ने धन
बहादुर बलको श्रीमती वर्ष अन्दाजी ३७ की फुलमायाँ बलले राईनो नामक किट्नाशक विषादी
सेवन गरी बिरामी भई CMC चुरेहिल अस्पताल, हेटौंडा ल्याई
उपचार भई रहेको क्रममा मृत्यु भएको हो । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको
छ ।