प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०३-१६

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ सल्ले बस्ने अन्दाजी वर्ष ५८ को पुर्ण बहादुर तामाङ आफ्नै घरको आफु सुत्ने कोठाको निदालमा बिजुलीको तारको पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार