प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-१५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१० सिनागाल बस्ने अन्दाजी वर्ष ४५ को नकुल भारती आफ्नै घरको माथिल्लो तल्लामा आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार