प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली सुनकोशी गाउँपालिका-५ रिठे-भञ्याङ स्थितमा बस्ने वर्ष ५०को धुर्ब बहादुर सार्की आफ्नै बारीमा घरबाट अन्दाजी २० मिटर पश्चिममा रहेको फोस्रोको रुखमा नाईलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार