प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०३-०५

  • A
  • A-
  • A+
Share

काभ्रे मण्डनदेउपुर नगरपालिका-७ गेरुवा स्थित बस्ने हरिराम सापकोटाको श्रीमति अन्दाजी वर्ष ५५ की यसोदा सापकोटा आफ्नै घरको सुत्ने कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइ रहेको छ । 

सम्बन्धित समाचार