प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी मृत्यु

२०७८-०८-२९

  • A
  • A-
  • A+
Share

दोलखा, कालिञ्चोक गाउँपालिका-१ कुरी बस्ने मानिसको लडी मृत्यु भएको छ ।

लडी मृत्यु हुने सोहि बस्ने ५० वर्षीय ओदिम पाख्रिन रहेका छन् । निज आफ्नै घरको सुत्ने कोठामा खाँटबाट तल खसी मृत अवस्थामा फेला परेका थिए ।

घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार