चितवनमा मानिस लडी मृत्यु
२०८१-०२-०५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका- ५, नारायणपुर बस्ने ८७ वर्षीया चन्द्रकला
तिमल्सिना आफ्नै घरको धारामा चिप्लेर लडी घाईते भई उपचारको लागी भरतपुर सरकारी
अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।