चितवनमा बेवारिसे व्यक्तिको मृत्यु
२०८०-०९-२१
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१५, महेन्द्रचोक स्थित चौतारामा बसी रहेको हाल नामथर वतन नखुलेको मागी खाई हिड्ने जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष ब्यक्ति एक्कासी चौताराबाट लडी बेहोस भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निजको मृत्यु भऐको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।