विषादी सेवनबाट एकको मृत्यु
२०८०-०९-०९
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-८, बडाल गाउँ स्थित ४२ वर्षीया बेलि मिजारले आफ्नै घर नजिकै रहेको गोठमा गई मुसा मार्न प्रयोग गरिने बिषादी सेवन गरी अचेत अवस्थामा निजको श्रिमानले छटपटाई रहेको देखी उपचारको लागि तत्काल धुलिखेल अस्पताल ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।