झुण्डी मृत्यु
२०७८-०८-०९
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-५
जरायोटार स्थित एक महिला को झुण्डी मृत्यु भएको छ ।
मृत्यु हुने महिला सोहि बस्ने मान बहादुर बिश्वकर्माको
छोरी अन्दाजी वर्ष २० की गिता बिश्वकर्मा रहेकी छिन् । निज आफ्नै घरमा आफु सुत्नेकोठाको
धुरीबलोमा नाम्लो डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी हुन् ।
घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया
जारी राखेको छ ।