प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-०९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-५ जरायोटार स्थित एक महिला को झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोहि बस्ने मान बहादुर बिश्वकर्माको छोरी अन्दाजी वर्ष २० की गिता बिश्वकर्मा रहेकी छिन् । निज आफ्नै घरमा आफु सुत्नेकोठाको धुरीबलोमा नाम्लो डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी हुन् ।

घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया जारी राखेको छ ।

सम्बन्धित समाचार