विषादी सेवनबाट एकको मृत्यु
२०८०-०८-०५
- A
- A-
- A+
धादिङ, गल्छि गाउँपालिका-२, खरीढुङ्गा बस्ने अन्दाजी ५५ वर्षीय बिचारी राना मगरले नाम नखुलेको विषादी सेवन गरी निजको भतिजले उपचारको लागि बैरेनि अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।