नुवाकोटमा मृत शिशु फेला
२०८०-०७-२३
- A
- A-
- A+
नुवाकोट,
किस्पाङ गाउँपालिका-५, कार्किगाँउ स्थित बस्ने कर्ण बहादुर तामाङको शौचालयमा शौचालय
भित्र रहेको पानीको ड्रममा डुबि रहेको नबजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको
। घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।