सिन्धुपाल्चोक:- ट्याक्टरले किची मृत्यु
२०७८-०८-०६
- A
- A-
- A+
मङ्सिर ६, ईन्द्रावती
गाउँपालिका-५ कोईरालाटार स्थित भित्री कच्ची सडक खण्डमा कोईरालाटार बाट धान लोड
गरी धुसेनी तर्फ जाँदै गरेको लु २ त ८३०४ नं.को ट्याक्टरमा नै सवार रहेको जस्तो
देखिने सोहि गा.पा.५ नयाँबस्ती बस्ने पुर्ण बहादुर माझीको छोरा वर्ष ३५ को श्याम
बहादुर माझीलाई ट्याक्टरको बाया साईडको पछाडीको टायरले किचि घटनास्थलमा नै मृत्यु
भएको, ट्याकटर चालक फरार रहेको, फरार चालकको खोजँतलाश कार्य जारी रहेको, घट्नास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।