उपचारको क्रममा एक बालिकाको मृत्यु
२०८०-०५-२७
- A
- A-
- A+
काभ्रे, नमोबुद्ध नगरपालिका-११,
डाँडाकटेरी बस्ने कुमार तामाङको छोरी वर्ष ११ की रिस्तिका तामाङ अत्याधिक ज्वरो आई
उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।