प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- लास फेला

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

मङ्सिर ३, ईन्द्रावती गाउँपालिका-२ कोट डाडा बस्ने अन्दाजी वर्ष ४१ को घ्याम्जु लामा मिति २०७८।०७।२७ गते देखि हराई बेपत्ता भएपछि निजका आफन्तहरुले सोहि दिन ई.प्र.का.नवलपुरमा हुलिया सहितको निबेदन दिएकोमा प्रहरी तथा आफन्तहरुले निजको खोजतलाश गर्दै जाँदा निजको लास पाचपोखरी गाउँपालिका-७ हतारमाली स्थित लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार