विषादी सेवनबाट मृत्यु
२०८०-०४-३१
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-५, सुबेदारसौरा बस्ने नाम बहादुर भोलनको श्रिमती वर्ष अन्दाजी ३६ की शान्ती भोलनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी उपचारको लागी सोहि स्थित छतिबन अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८,
कमाने फारलाईन बस्ने वर्ष अन्दाजी ३९ की
ईन्दु माया महर्जनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी बिरामी भई हेटौंडा सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा
मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।