विषादी सेवनबाट एकको मृत्यु
२०८०-०४-२६
- A
- A-
- A+
मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७,
हटिया बस्ने वर्ष अन्दाजी २५ की निशा घिसिङले मुसा मार्ने विषादी सेवन गरी बिरामी
भई उपचारको लागी पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु
भऐको हो । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।