विषादी सेवनबाट एकको मृत्यु
२०८०-०४-१६
- A
- A-
- A+
धादिङ, निलकण्ठ नगरपालिका-११, ज्यामरुङ बस्ने २३ वर्षीय जिबन नगरकोटीले नुभान नामक बिषादी सेवन गरी अशक्त भई उपचारको लागी जिल्ला अस्पताल, धादिङ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनसुन्धान कार्य भईरहेको छ ।