बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०४-०७
- A
- A-
- A+
काभ्रेपलाञ्चोक पनौती
नगरपालिका-५, बाँसघारी बस्ने पदम बहादुर श्रेष्ठको
श्रीमती वर्ष ५२ की सानुकान्छी श्रेष्ठले सेल्फास नामक बिषादी सेवन गरी अस्वस्थ भई
उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको ।