प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँ बस्ती स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन बाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला रामेछाप रामेछाप नगरपालिका-८, घर भई हाल जिल्ला चितवन खैरेनी नगरपालिका-८ बस्ने वर्ष अन्दाजी ४५।५० को नर बहादुरक थापालाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितव लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको ।

 


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।