बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०२-३२
- A
- A-
- A+
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-६, बस्ने अरूको घरमा घरायसी काम गर्दै आएका जिल्ला जाजरकोट, बारेकोट गाउँपालिका-६, कार्की टोल स्थायी घर भएका २० वर्षीय हिक्मत कार्कीले झार मार्ने किटनाशक बिषादी सेवन गरी उपचारको लागी मकवानपुर सहकारी अस्पतालमा भर्ना गरी उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।