बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०२-२७
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-३,
पोखरीभञ्ज्याङ बस्ने शम्भु कार्कीको श्रीमती अन्दाजी ४५ वर्षीया कमला भुजेल तरकारीमा
प्रयोग गर्ने विषादी सेवन गरी निजलाई जिल्ला अस्पताल सिन्धुलीमा ल्याई सामान्य
उपचार पश्चात थप उपचारको लागि KMC सिनामंगल काठमाण्डौ लगिईएकोमा उपचारको
क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।