सिन्धुलीमा सर्पले डसी एकको मृत्यु
२०८०-०२-२६
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था बस्ने अन्दाजी ६२ वर्षीया शिव कुमारी कार्की बिहान उठी आफ्नै घरको पेटिमा हिड्ने क्रममा अचानक सर्पले डसी उपचारको लागी सर्पदंस अस्पताल दुधौली लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।