चितवनमा लडी एकको मृत्यु
२०८०-०२-०३
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-१६,
वनदेबी टोल बस्ने ५६ वर्षीया शारदा देवी रिजाल आफ्नै घरको बाथरूममा लडी रहेको
अवस्थामा निजको आफन्तले भेटि उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा
उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।