बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०२-०३
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-५,
बोझेगाउँ बस्ने ६० वर्षीय गोबिन्द बहादुर कार्की मुसा मार्न प्रयोग गरिने बिषादी
सेवन गरी विरामी भई उपचारको लागि धुलीखेल अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको
। यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।