प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकः- बिषादी सेवन बाट मृत्यु

२०७८-०७-०७

  • A
  • A-
  • A+
Share

कार्तिक ७, बाह्रबिसे नगरपालिका-१ नगर टोल बस्ने वर्ष ६२ को भिम बहादुर तामाङ मेटासिढ नामक बिषाधी सेवन गरी अचेत अवस्थामा निजको छोरीले फेला पारी तत्काल उपचारको लागी धुलिखेल अस्पताल लिई गएकोमा, निजको उपचारको क्रममा मृत्यु भएको । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार