बेहोस भई उपचारको क्रममा मृत्यु
२०८०-०१-२०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६ शान्ति चोक बस्ने जिल्ला तनहुँ आबुखैरहनी स्थायी घर भएका २६ वर्षीय राहुल परियार कुखुराको फर्ममा दाना ओसार्ने क्रममा अचानक बेहोस भई उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।