उपचारको क्रममा एकको मृत्यु
२०७९-१२-२२
- A
- A-
- A+
चितवन,
भरतपुर महानगरपालिका-१६, बिजयनगर बस्ने वर्ष ५९ को जित बहादुर सुनारलाई प्रेसर
रोगले अचानक हान्दा लडी घाईते भई उपचारको लागि भरतपुर सरकारी असपताल ल्याईएकोमा उपचारको
क्रममा निजको मृत्यु भएको । यस घटना सम्बनधमा थप अनुसन्धान कार्य भईरहेको ।