विषादी सेवन गरी एकको मृत्यु
२०७९-१२-२०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-४,
पिपलचोक बस्ने राम कंडेलको श्रीमती वर्ष ४५ की लक्ष्मी कंडेलले Celphos नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर
ल्याईएको । निज लक्ष्मी कंडेलको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा
थप अनुसन्धान कार्य भईरहेको ।