प्रहरी हेल्पलाइन
कुनै पनि आपतकालिन अवस्थामा, प्रहरीको सहयोगको लागि तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्नुहोस् ।
| नाम | टेलिफोन नम्बरहरु |
|---|---|
| प्रहरी कन्ट्रोल | १०० |
| महानगरीय परिसर, काठमाण्डौ | ४२६१९४५ / ४२६१७९० |
| महानगरीय परिसर, ललितपुर | ५५२१२०७ |
| महानगरीय परिसर, भक्तपुर | ६६१४८२१ |